हुलाक बचत बैंक तर्फ

हुलाक बचत बैंकको कारोवार गर्न स्वीकृति प्राप्त गरेका हुलाक कार्यालयहरु

हुलाक ऐन, २०१९ को दफा ४२ क तथा हुलाक बचत बैंक नियमावली, २०३३ को नियम ३ ले नेपाल सरकारले हुलाक बचत बैंकको कारोवार गर्न पाउने हुलाक कार्यालय नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्ने व्यवस्था गरेको छ । हालसम्म हुलाक बचत बैंक कारोवार सञ्चालनमा गर्न ११७ वटा हुलाक कार्यालयहरु तोकिएका छन् । यी ११७ वटा हुलाक कार्यालयहरु निम्नानुसार रहेका छन् |

हुलाक बचत बैंकको कारोवार सञ्चालन गरिरहेका हुलाक कार्यालयहरु

यसरी कारोवार गर्न स्वीकृति पाएको मध्ये केही हुलाक कार्यालयमा सञ्चालित कारोवार विभिन्न कारणले स्थगित भएका छन् भने केहीमा कारोवार शुरु हुन सकेको छैन । आर्थिक वर्ष २०६६÷६७ सम्ममा ६८ वटा हुलाक कार्यालयहरुले हुलाक बचत बैंकको कारोबार गरिरहेका छन् । कारोवार गर्ने हुलाक बचत बैंकहरुमध्ये ५७ वटाले ऋण लगानी गर्ने अनुमति प्राप्त गरेका छन् । यसरी बचत बैंकको कारोवार गर्ने ४ वटा क्षेत्रीय हुलाक निर्देशनालय, ५६ वटा जिल्ला हुलाक कार्यालय तथा ८ वटा इलाका कार्यालयहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

बचत बैंक कारोवार सञ्चालन र लगानी गर्ने हुलाक कार्यालयहरुको नामावली

ताजा जानकारी

०९ कात्तिक
२०७८

जानकारी सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

विभागको निर्णय

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निक्षेप व्यबस्थापन सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

आशयपत्र आवहानको सूचना

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

सुरक्षा गार्ड सम्बन्धमा

पुरा पढ्नुहोस्
०९ कात्तिक
२०७८

निर्देसिका एबम विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्